सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ११-१२

येसुको दयाको अनुकरण गर्नुहोस्‌

येसुको दयाको अनुकरण गर्नुहोस्‌

११:२३-२६, ३३-३५, ४३, ४४

येसुले देखाउनुभएको दया र समानुभूति किन उल्लेखनीय थियो?

  • येसुले अरू मानिसहरूले भोगेको सबै परिस्थिति अनुभव गर्नुभएको थिएन तैपनि उहाँले आफूलाई तिनीहरूको ठाउँमा राख्नुभयो र तिनीहरूको पीडा महसुस गर्नुभयो

  • उहाँ अरूको अगाडि आफ्नो भावना व्यक्‍त गर्न लजाउनुभएन

  • उहाँ खाँचोमा परेकाहरूलाई मदत गर्न अघि सर्नुभयो