अक्टोबर १२-१८
प्रस्थान ३३-३४
गीत ११५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाका मनमोहक गुणहरू”: (१० मि.)
प्रस्थ ३४:५—परमेश्वरको नाम थाह पाउनुको अर्थ उहाँको उद्देश्य, काम र गुणहरूबारे थाह पाउनु हो (it-2-E पृ. ४६६-४६७)
प्रस्थ ३४:६—यहोवाका गुणहरूले हामीलाई उहाँतर्फ खिच्छ (w०९ ६/१ पृ. ३१ अनु. ३-५)
प्रस्थ ३४:७—यहोवा पापको पश्चात्ताप गर्नेहरूलाई क्षमा दिनुहुन्छ (w०९ ६/१ पृ. ३१ अनु. ६)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ ३३:११, २०—यहोवाले कसरी मोसासित “आमनेसामने” कुरा गर्नुभयो? (w०४ ३/१५ पृ. २७ अनु. ५)
प्रस्थ ३४:२३, २४—इस्राएली पुरुषहरूलाई वर्षको तीन पटक चाडहरूमा उपस्थित हुन किन विश्वास चाहिन्थ्यो? (w९८ ९/१ पृ. २० अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३३:१-१६ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: प्रकाशकले शास्त्रपद प्रयोग गर्नुको कारण कसरी प्रस्ट पारिन्? तिनले कसरी घरधनीलाई सोच्न उत्प्रेरित गरिन्?
पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १६)
पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस् अनि अध्याय २ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा ८)
ख्रिष्टियन जीवन
“युवाहरू हो—के यहोवा तपाईँको सबैभन्दा घनिष्ठ साथी हुनुहुन्छ?”: (१५ मि.) युवाहरू हो—“चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ” भिडियो देखाउनुहोस् अनि छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१४ ३/१५ पृ. २३-२४ अनु. १३-१९; शिक्षण पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत १२८ र प्रार्थना