अक्टोबर १९-२५
प्रस्थान ३५-३६
गीत ९२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको काम गर्न सिपालु बन्नुहोस्”: (१० मि.)
प्रस्थ ३५:२५, २६—आफ्ना सेवकहरूले इच्छुक मनोभाव देखाउँदा यहोवाले आशिष् दिनुभयो (w१४ १२/१५ पृ. ४ अनु. ४)
प्रस्थ ३५:३०-३५—पवित्र शक्तिले बजलेल र ओहोलिआबलाई “सबै किसिमको काम” गर्न सिपालु बनायो (w११ १२/१५ पृ. १९ अनु. ६)
प्रस्थ ३६:१, २—तिनीहरूले आफ्नो कामको श्रेय यहोवालाई दिए (w११ १२/१५ पृ. १९ अनु. ७)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ ३५:१-३—विश्रामदिनको नियमबाट के सिक्न सक्छौँ? (w०५ ५/१५ पृ. २३ अनु. १४)
प्रस्थ ३५:२१—हामी इस्राएलीहरूले देखाएको उदार मनोभावको कसरी अनुकरण गर्न सक्छौँ? (w०० ११/१ पृ. २९ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३५:१-२४ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ११)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई हाम्रो वेबसाइट हेर्न आग्रह गर्नुहोस् अनि jw.org कार्ड दिनुहोस्। (th बुँदा ४)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. २६ अनु. १८-२० (th बुँदा १९)
ख्रिष्टियन जीवन
२०१८ प्रकाशन समिति रिपोर्ट: (१५ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: छपाइको काममा हाम्रो सङ्गठनले के-कस्तो छाँटकाँट गरेको छ र किन? छपाइमा कटौती गरेकोले के सम्भव भएको छ? आध्यात्मिक भोजन उपलब्ध गराउन अनुवादको कामले कस्तो महत्त्वपूर्ण भूमिका खेल्छ? डिजिटल प्रकाशन र भिडियोको प्रबन्धहरूले कस्तो लाभ पुऱ्याएको छ?
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१२ ३/१५ पृ. १०-१२ अनु. १-१२
समापन टिप्पणी (३ मि. वा कम)
गीत ५४ र प्रार्थना