अक्टोबर २६–नोभेम्बर १
प्रस्थान ३७-३८
गीत ४३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“वासस्थानका वेदीहरू र साँचो उपासनामा तिनको भूमिका”: (१० मि.)
प्रस्थ ३७:२५—धूप बाल्ने वेदी पवित्र कोठामा थियो (it-1-E पृ. ८२ अनु. ३)
प्रस्थ ३७:२९—पवित्र धूप कौशलतापूर्वक बनाइन्थ्यो (it-1-E पृ. ११९५)
प्रस्थ ३८:१—अग्निभेटीको वेदी चोकमा थियो (it-1-E पृ. ८२ अनु. १)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ ३७:१, १०, २५—वासस्थान बनाउन बबुल काठ किन उपयुक्त थियो? (it-1-E पृ. ३६)
प्रस्थ ३८:८—प्राचीनकालको र अहिलेको ऐनामा के फरक छ? (w१५ ४/१ पृ. १५ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३७:१-२४ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीलाई चासो लाग्ने विषयसित सम्बन्धित हालैको कुनै पत्रिका दिनुहोस्। (th बुँदा १२)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. १९९ अनु. ८-९ (th बुँदा ७)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“नोभेम्बर महिनामा परमेश्वरको राज्यबारे विज्ञापन गर्ने विशेष अभियान”: (१० मि.) नोभेम्बर महिनाको पहिलो भेट भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१२ ३/१५ पृ. १२-१४ अनु. १३-२३; शिक्षण पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ७० र प्रार्थना