अक्टोबर ५-११
प्रस्थान ३१-३२
गीत ४५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मूर्तिपूजाबाट भाग्नुहोस्”: (१० मि.)
प्रस्थ ३२:१—गाह्रो परिस्थिति आइपरेकोले अरू देवताको उपासना गरेको हो भनेर बहाना बनाउन मिल्दैन (w०९ ५/१ पृ. १५ अनु. ११)
प्रस्थ ३२:४-६—इस्राएलीहरूले साँचो उपासनामा झूटो उपासना मिसाए (w१२ १०/१५ पृ. २५ अनु. १२)
प्रस्थ ३२:९, १०—यहोवाको रिस इस्राएलीहरूमाथि दन्कियो (w१८.०७ पृ. २० अनु. १४)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ ३१:१७—यहोवाले सृष्टिको कामबाट कुन अर्थमा सातौँ दिनमा विश्राम लिनुभयो? (w१९.१२ पृ. २ अनु. ४)
प्रस्थ ३२:११-१४—यहोवाले अरूको कुरा सुन्ने सन्दर्भमा कसरी उत्कृष्ट उदाहरण बसाल्नुभयो? (w१८.०९ पृ. ६ अनु. १४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ३२:१५-३५ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: प्रकाशकले कसरी प्रभावकारी तरिकामा प्रश्नको प्रयोग गरिन्? तिनले कसरी पुनःभेटको लागि बाटो तयार पारिन्?
पहिलो भेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। बाइबल किन पढ्नुपर्छ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ९)
भाषण: (५ मि. वा कम) w१०-E ५/१५ पृ. २१—विषय: हारुनले सुनको बाछो बनाए तापनि यहोवाले तिनलाई किन दण्ड दिनुभएन? (th बुँदा ७)
ख्रिष्टियन जीवन
“यहोवासितको सम्बन्धलाई अनमोल ठान्नुहोस्”: (१५ मि.) यहोवासितको सम्बन्धलाई जोगाउनुहोस् (कल ३:५) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि. वा कम) w१४ ३/१५ पृ. २०-२२ अनु. १-१२
समापन टिप्पणी (३ मि. वा कम)
गीत १३८ र प्रार्थना