मूर्तिपूजाबाट भाग्नुहोस्
मूर्तिपूजासम्बन्धी इस्राएलीहरूको दृष्टिकोणमा मिश्रीहरूको प्रभाव थियो जस्तो देखिन्छ। अहिले मूर्तिपूजाका रूपहरू विभिन्न किसिमका छन्। कुनै-कुनै कुरा त मूर्तिपूजामा पर्छ कि पर्दैन, सजिलै ठम्याउन समेत सकिँदैन। हामी सीधै मूर्तिपूजामा त नलागौँला तर सारा ज्यानले यहोवाको उपासना गर्नदेखि तर्काउन सक्ने आफ्नो स्वार्थी इच्छाको वशमा पऱ्यौँ भने हामी मूर्तिपूजक बन्न सक्छौँ।
दैनिक जीवनका कस्ता पक्षहरूले मलाई यहोवाको उपासना गर्नदेखि अलमल्याउन सक्छ अनि म ती कुराहरूलाई कसरी कम महत्त्व दिन सक्छु?