अस्ट्रियाको भियनामा इन्टरकमबाट साक्षी दिंदै

जीवन र सेवा अभ्यास पुस्तिका अगस्त २०१६

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिका प्रस्तुत गर्ने तरिकाहरू। यी उदाहरणहरू हेरेर आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्

यहोवाको “गुप्त ठाउँ” के हो र यसले कसरी सुरक्षा दिन्छ? (भजन ९१)

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्नति गर्ने—बाइबल विद्यार्थीलाई समर्पण र बप्तिस्मासम्म पुग्न मदत गर्नुहोस्

यी आध्यात्मिक लक्ष्यहरू किन महत्त्वपूर्ण छन्‌? बाइबल विद्यार्थीलाई यस्ता आध्यात्मिक लक्ष्यसम्म पुग्न कसरी मदत गर्न सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस्

भजन ९२ अध्यायले वृद्धहरूले पनि आध्यात्मिक फल फलाउन सक्छन्‌ भनेर देखाउँछ।

बाइबलमा पाइने अनमोल धन

हामी माटो हौं भनी यहोवा सम्झनुहुन्छ

भजन १०३ अध्यायमा दाऊदले यहोवाको कृपाबारे बुझाउन उपमाहरू प्रयोग गरे।

बाइबलमा पाइने अनमोल धन

‘यहोवालाई धन्यवाद चढाउनुहोस्’

भजन १०६ अध्यायले यहोवाप्रति धन्यवादी मनोभाव देखाइरहन मदत गर्छ।

बाइबलमा पाइने अनमोल धन

‘म यहोवालाई के भर्ना चढाऊँ?’

भजनरचयिता यहोवाप्रति कृतज्ञ भएको कुरा कसरी देखाउन चाहन्थे? (भजन ११६)

ख्रीष्टियन जीवन

सत्य सिकाउनुहोस्

नयाँ प्रस्तुति प्रयोग गरेर मानिसहरूलाई सरल तरिकामा बाइबल सत्य सिकाउनुहोस्।

ख्रीष्टियन जीवन

सेप्टेम्बर महिनामा पुस्तिका वितरण गर्ने विशेष अभियान

परमेश्वरले कसरी सान्त्वना दिनुहुन्छ भन्नेबारे पुस्तिकामा बताइनेछ।