सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना प्रस्तुति

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!

प्रश्न: तपाईंलाई नराम्रो बानी हटाएर राम्रो बानी बसाल्नुपर्छ जस्तो लाग्छ?

बाइबल पद: उप ७:८क

अन्तमा: यी लेखहरूमा राम्रो बानी बसाल्न मदत गर्ने बाइबल सिद्धान्तहरूबारे बताइएको छ।

ब्यूँझनुहोस्!

प्रश्न: कोही-कोही समलिङ्‌गी सम्बन्ध राख्नु ठिकै हो भन्ने सोचाइ राख्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल पद: १को ६:९, १०

अन्तमा: [पृष्ठ ७ को लेख देखाउनुहोस्।] यो लेखमा यससम्बन्धी बाइबलको दृष्टिकोण कस्तो छ भनेर बताइएको छ।

सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्

प्रश्न: हाम्रा परिवारका सदस्यहरू, हाम्रा साथीभाइहरू सबैको नाम छ। उसोभए ईश्वरको चाहिं नाम नहोला र? उहाँको नाम के हो?

बाइबल पद: प्रका ४:११

अन्तमा: बाइबलले ईश्वरबारे बताएको अरू थुप्रै कुरा यस पुस्तिकामा पाइन्छ। [पृष्ठ ६ र ७ लाई जोड दिनुहोस्।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्