अगस्त १५-२१
भजन १०२-१०५
गीत ८० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“हामी माटो हौं भनी यहोवा सम्झनुहुन्छ”: (१० मि.)
भज १०३:८-१२—पश्चात्ताप गरेमा यहोवाले क्षमा दिनुहुन्छ (w१३ ६/१५ पृ. २० अनु. १४; w१२ ७/१५ पृ. १६ अनु. १७)
भज १०३:१३, १४—यहोवालाई हाम्रो सीमितता राम्ररी थाह छ (w१५ ४/१५ पृ. २६ अनु. ८; w१३ ६/१५ पृ. १५ अनु. १६)
भज १०३:१९, २२—यहोवाले देखाउनुभएको कृपा र दयाप्रतिको कृतज्ञताले हामीलाई उहाँको शासनलाई समर्थन गर्न उत्प्रेरित गर्नुपर्छ (w१० ११/१ पृ. २५ अनु. ५; br1 १२/१ पृ. ३ अनु. १)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज १०२:१२, २७—चिन्तित भएको बेला यहोवासितको हाम्रो सम्बन्धमा ध्यान दिंदा कस्तो फाइदा हुन्छ? (w१४ ३/१५ पृ. १६ अनु. १९-२१)
भज १०३:१३—यहोवाले हाम्रो सबै प्रार्थनाको जवाफ किन तुरुन्तै दिनुहुन्न? (w१५ ४/१५ पृ. २५ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज १०५:२४–४५
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.३ पृ. १०-११—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१६.३ पृ. १०-११—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १६४-१६६ अनु. ३-४—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९१
यहोवाले तपाईंको लागि गर्नुभएका कुराहरूलाई कहिल्यै नबिर्सनुहोस् (भज १०३:१-५): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा jw.org मा भएको आफ्नो जीवनदेखि म वाक्कै भइसकेको थिएँ भन्ने भिडियो देखाउनुहोस्। (हाम्रो बारेमा > गतिविधि अन्तर्गत हेर्नुहोस्।) त्यसपछि यी प्रश्नहरू छलफल गर्नुहोस्: हामीले किन यहोवाको प्रशंसा गर्नुपर्छ? यहोवाले हाम्रो लागि गर्नुभएका भलाइका कामहरूले गर्दा हामीले भविष्यमा कस्ता आशिष्हरू पाउनेछौं?
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २२ अनु. १-१३
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३१ र प्रार्थना