अगस्त १-७
भजन ८७-९१
गीत ४९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्”: (१० मि.)
भज ९१:१, २—यहोवाको “गुप्त ठाउँमा” आध्यात्मिक सुरक्षा पाइन्छ (w१० २/१ पृ. २९ अनु. १०-११)
भज ९१:३—सिकारी अर्थात् चरा पक्रनेले जस्तै सैतानले हामीलाई पासोमा पार्न खोज्छ (w०७ १०/१ पृ. २७-३१ अनु. १-१८)
भज ९१:९-१४—यहोवा हाम्रो शरणस्थान हुनुहुन्छ (w१० १/१ पृ. १५-१६ अनु. १३-१४; w०१ ११/१५ पृ. १९-२० अनु. १३-१९)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज ८९:३४-३७—यी पदहरूमा कुन करारबारे बताइएको छ र यो करार भरपर्दो भएको कुरा यहोवाले कसरी देखाउनुभयो? (w१४ १०/१५ पृ. १० अनु. १४; w०७-E ७/१५ पृ. ३२ अनु. ३-४)
भज ९०:१०, १२—“बुझ्ने हृदय” पाउन हामी कसरी “आफ्नो दिन गनेर बस्न” सक्छौं? (w०६ ८/१ पृ. ६ अनु. ४; w०१ ११/१५ पृ. १३ अनु. १९)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ९०:१–१७
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रकाशकहरूलाई आफ्नो छुट्टै प्रस्तुति बनाउन प्रोत्साहन दिनुहोस्।
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“प्रचारकार्यमा अझै उन्नति गर्ने—बाइबल विद्यार्थीलाई समर्पण र बप्तिस्मासम्म पुग्न मदत गर्नुहोस्”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। तलका प्रश्नहरू सोध्दै कसैलाई समर्पण र बप्तिस्मासम्म पुग्न मदत गरेका एक प्रकाशकको अन्तरवार्ता लिनुहोस्। बाइबल विद्यार्थीको मनमा यहोवाप्रति प्रेम विकास गर्न कसरी मदत गर्नुभयो? बाइबल विद्यार्थीलाई आध्यात्मिक लक्ष्यहरू हासिल गर्न कसरी मदत गर्नुभयो?
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २१ अनु. १-१२
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३७ र प्रार्थना