परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्
यहोवाको “गुप्त ठाउँमा” आध्यात्मिक सुरक्षा पाइन्छ
“सिकारी” अर्थात् चरा पक्रनेले हामीलाई पासोमा पार्न खोज्छ
-
चरा निकै चनाखो हुन्छ, त्यसलाई पासोमा पार्न गाह्रो हुन्छ
-
चरा पक्रनेले चराको राम्ररी अध्ययन गर्छ र त्यसलाई पासो थाप्न धूर्त तरिका अपनाउँछ
-
चरा पक्रनेले जस्तै सैतानले पनि यहोवाका मानिसहरूको राम्ररी अध्ययन गर्छ र उनीहरूलाई आध्यात्मिक रूपमा हानि हुने पासो थाप्छ
सैतानले थापेको चारवटा घातक पासो:
-
मानिसको डर
-
भौतिकवाद
-
अस्वस्थकर मनोरञ्जन
-
व्यक्तिगत मतभिन्नता