अगस्त २२-२८
भजन १०६-१०९
गीत २ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘यहोवालाई धन्यवाद चढाउनुहोस्’: (१० मि.)
भज १०६:१-३—यहोवालाई धन्यवाद दिनै पर्छ (w१५ १/१५ पृ. ८ अनु. १; w०२ ६/१ पृ. १८ अनु. १९)
भज १०६:७-१४, १९-२५, ३५-३९—इस्राएलीहरूले यहोवाको कामको कदर गर्न छोडे र तिनीहरू अवफादार भए (w१५ १/१५ पृ. ८-९ अनु. २-३; w०१ ६/१५ पृ. १३ अनु. १-३)
भज १०६:४, ५, ४८—हामीसित यहोवालाई धन्यवाद चढाउने थुप्रै कारण छन् (w११ १०/१५ पृ. ५ अनु. ७; w०३ १२/१ पृ. १५-१६ अनु. ३-६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज १०९:८—के परमेश्वरले भविष्यवाणी पूरा गर्नको लागि यहूदालाई पहिल्यै येशूलाई धोका दिने व्यक्तिको रूपमा तोक्नुभएको थियो? (w०० १२/१५ पृ. २४ अनु. २०; it-1-E पृ. ८५७-८५८)
भज १०९:३१—यहोवा कसरी “दरिद्रको दाहिनेतिर खडा हुनुहुनेछ?” (w०६ ९/१ पृ. १९ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज १०६:१–२२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) ll पाठ ६—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) ll पाठ ७—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७८-१७९ अनु. १४-१६—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९४
यहोवाले हाम्रो आवश्यकता पूरा गर्नुहुनेछ (भज १०७:९): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा यहोवाले हाम्रो आवश्यकता पूरा गर्नुहुनेछ भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि सिक्न सकिने पाठबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २२ अनु. १४-२४, पृ. १९४ को पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४९ र प्रार्थना