सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अगस्त २९–सेप्टेम्बर ४

भजन ११०-११८

अगस्त २९–सेप्टेम्बर ४
  • गीत ६१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) ll पाठ १६—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) ll पाठ १७—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७९-१८१ अनु. १७-१९—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।

ख्रीष्टियन जीवन

  • गीत ८२

  • सत्य सिकाउनुहोस्”: (७ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।

  • सेप्टेम्बर महिनामा पुस्तिका वितरण गर्ने विशेष अभियान”: (८ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सेप्टेम्बर महिनाको नमुना प्रस्तुतिको पहिलो भिडियो देखाउनुहोस् अनि मुख्य कुराहरू छलफल गर्नुहोस्। अभियानप्रति श्रोताको उत्साह जगाउनुहोस् र सहायक अग्रगामी सेवा गर्न प्रोत्साहन दिनुहोस्।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २३ अनु. १-१४

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४४ र प्रार्थना

    नोट: गीत गाउनुअघि एक चोटि धुन सुन्नुहोस्।