सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

सेप्टेम्बर महिनामा पुस्तिका वितरण गर्ने विशेष अभियान

सेप्टेम्बर महिनामा पुस्तिका वितरण गर्ने विशेष अभियान

संसारभरि सबै मानिसलाई सान्त्वना चाहिन्छ। (उप ४:१) सेप्टेम्बर महिनाभरि हामी सान्त्वनाबारे बताइएको पुस्तिका बाँड्‌न विशेष प्रयास गर्नेछौं। यो पुस्तिका धेरैभन्दा धेरै वितरण गर्नुहोस्। सान्त्वना दिन हामी मानिसहरूलाई भेटेरै कुरा गर्न चाहन्छौं। त्यसैले घरमा कोही छैन भने पुस्तिका त्यत्तिकै नछोड्‌नुहोस्।

यस्तै केही भन्न सक्नुहुन्छ

“कुनै न कुनै समय हामी सबैलाई सान्त्वना चाहिन्छ। तर सान्त्वना कहाँ पाउन सकिन्छ? [२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्।] यो पुस्तिकामा ईश्वरले कसरी सान्त्वना दिनुहुन्छ भनेर बताइएको छ।”

घरधनीले चासो देखाएमा र पुस्तिका स्वीकारेमा

बाइबल किन पढ्‌नुपर्छ? भन्ने भिडियो देखाउनुहोस्

त्यसपछि बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्।

पुनःभेटको लागि बाटो तयार पार्नुहोस्

अर्को चोटि छलफल गर्न कुनै प्रश्न छोड्‌नुहोस्, जस्तै “परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न?