अगस्त ८-१४
भजन ९२-१०१
गीत २८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस्”: (१० मि.)
भज ९२:१२—परमेश्वरको स्तरबमोजिम असल काम गर्नेहरूले आध्यात्मिक फल फलाउँछन् (w०७ १०/१ पृ. ३२; w०६ ८/१ पृ. ६ अनु. २)
भज ९२:१३, १४—शारीरिक रूपमा कमजोर भए तापनि वृद्धहरूले आध्यात्मिक फल फलाइरहन सक्छन् (w१४ १/१५ पृ. २६ अनु. १७; w०४ ५/१५ पृ. १२ अनु. ९-१०)
भज ९२:१५—वृद्धहरूले अरूलाई प्रोत्साहन दिन आफ्नो अनुभव बताउन सक्छन् (w०४ ५/१५ पृ. १२-१४ अनु. १३-१८)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज ९९:६, ७—मोशा, हारून र शमूएल हाम्रो लागि किन राम्रो उदाहरण हुन्? (w१५ ७/१५ पृ. ८ अनु. ५)
भज १०१:२—“सिद्ध हृदयले” घरभित्र हिंड्नुको अर्थ के हो? (w०५ ११/१ पृ. २४ अनु. १४)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज ९५:१–९६:१३
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.३ आवरण—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१६.३ आवरण—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १६१-१६२ अनु. १८-१९—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९०
वृद्धहरू हो—तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ (भज ९२:१२-१५): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। वृद्धहरू हो—तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि सिक्न सकेको पाठबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्। आफूले हासिल गरेको बुद्धि र अनुभव जवान भाइबहिनीहरूसित बाँड्न वृद्धहरूलाई प्रोत्साहन दिनुहोस्। महत्त्वपूर्ण निर्णयहरू गर्नुअघि वृद्धहरूसित सरसल्लाह गर्न जवान भाइबहिनीहरूलाई प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) ia अध्या. २१ अनु. १३-२२, पृ. १८६ को पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत २९ र प्रार्थना