बाइबलमा पाइने अनमोल धन | भजन ९२-१०१ बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस् हेर्नुहोस् बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस् ९२:१२ खजूरको रूखले १०० वर्ष काट्दा समेत फल फलाइरहेको हुन्छ वृद्धहरूले यी कुराहरू गरेर आध्यात्मिक फल फलाइरहन सक्छन् ९२:१३-१५ अरूको खातिर प्रार्थना गरेर बाइबलको अध्ययन गरेर सभाहरूमा उपस्थित भएर र भाग लिएर अरूसित आफ्नो अनुभव बाँडेर तनमनले प्रचारकार्यमा भाग लिएर अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस् जीवन र सेवा अभ्यास पुस्तिका बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस् नेपाली बुढेसकालमा पनि आध्यात्मिक फल फलाइरहनुहोस् https://cms-imgp.jw-cdn.org/img/p/202016286/univ/art/202016286_univ_sqr_xl.jpg