सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: बाइबलमा विवाहित जोडीहरूको लागि कस्तो सल्लाह पाइन्छ?

बाइबल पद: कल ३:१२

पुनःभेट प्रश्‍न: बाइबलमा आमाबुबाहरूको लागि कस्तो सल्लाह पाइन्छ?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: बाइबलमा आमाबुबाहरूको लागि कस्तो सल्लाह पाइन्छ?

बाइबल पद: कल ३:२१

पुनःभेट प्रश्‍न: बाइबलमा युवायुवतीहरूको लागि कस्तो सल्लाह पाइन्छ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: बाइबलमा युवायुवतीहरूको लागि कस्तो सल्लाह पाइन्छ?

बाइबल पद: हित २:११

पुनःभेट प्रश्‍न: बाइबलले दिने सल्लाह किन सधैँ उपयोगी हुन्छ?