दस टुक्रा चाँदीको दृष्टान्तबाट सिक्नुहोस्
यस दृष्टान्तका विभिन्न पक्षहरूले केलाई चित्रण गर्छ?
-
१. मालिकले येशूलाई चित्रण गर्छ
-
२. दासहरूले येशूका अभिषिक्त चेलाहरूलाई चित्रण गर्छ
-
३. मालिकले दासहरूलाई दिएको चाँदीको टुक्राले चेला बनाउने विशेष सुअवसरलाई चित्रण गर्छ
यस दृष्टान्तमा ख्रीष्टका अभिषिक्त चेलाहरूले त्यस दुष्ट दासको जस्तो मनोवृत्ति विकास गरे भने के हुन सक्छ भन्ने चेतावनी पाउँछौँ। येशू आफ्ना चेलाहरूले चेला बनाउने काममा आफ्नो सारा समय, शक्ति तथा भौतिक कुराहरू प्रयोग गरेको आशा गर्नुहुन्छ।
चेला बनाउने काममा म कसरी वफादार अभिषिक्त ख्रीष्टियनहरूको अनुकरण गर्न सक्छु?