अगस्त २०-२६
लूका २१-२२
गीत २७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तिमीहरूको छुटकारा नजिक आउँदैछ”: (१० मि.)
लूका २१:२५—महासङ्कष्टको दौडान डरलाग्दा घटनाहरू घट्नेछन् (kr पृ. २२६ अनु. ९)
लूका २१:२६—यहोवाका शत्रुहरू भयभीत हुनेछन्
लूका २१:२७, २८—येशू आउनुहुँदा वफादार जनहरूले छुटकारा पाउनेछन् (w१६.०१ पृ. १०-११ अनु. १७; w१५ ७/१५ पृ. १७ अनु. १३)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
लूका २१:३३—यस पदमा बताइएका येशूका शब्दहरूलाई कसरी बुझ्न सकिन्छ? (“आकाश र पृथ्वी बितेर जानेछन्,” “मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्” nwtsty-E अध्ययन नोट)
लूका २२:२८-३०—येशूले कुन करार बाँध्नुभयो, कोसित बाँध्नुभयो र यसले के सम्भव तुल्यायो? (w१४ १०/१५ पृ. १६-१७ अनु. १५-१६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लूका २२:३५-५३
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्, देखाउनुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनी व्यस्त हुँदा कसरी कुरा गर्न सकिन्छ, देखाउनुहोस्।
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।