गीत ९९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“एल्डरहरू नियुक्त गर्न सक”: (१० मि.)
[तितसको परिचय भिडियो देखाउनुहोस्।]
ति १:५-९—धर्मशास्त्रमा उल्लेख गरिएका योग्यताहरू पूरा गर्नेहरूलाई क्षेत्रीय निरीक्षकहरूले एल्डर नियुक्त गर्छन् (w१४ ११/१५ पृ. २८-२९)
[फिलेमोनको परिचय भिडियो देखाउनुहोस्।]
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
ति १:१२—यो पदले जातीय पूर्वाग्रहलाई समर्थन गरेको होइन भनेर किन भन्न सक्छौँ? (w८९-E ५/१५ पृ. ३१ अनु. ५)
फिले १५, १६—पावलले फिलेमोनलाई किन ओनसिमसलाई छोडिदिन भनेनन्? (w०८ १०/१ पृ. ३१ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) ति ३:१-१५ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। jw.org कार्ड दिनुहोस्। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“युवाहरू हो—‘असल कामहरूमा जोसिलो हुनुहोस्’”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको महिमा गर्ने युवाहरू भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १२ अनु. १-८, “आइकोनियम—फ्रिगियालीहरूको सहर” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२७ र प्रार्थना