परमेश्वरको विश्राममा प्रवेश गर्न यथासक्दो गर्नुहोस्
यहोवा आफ्नो सङ्गठनमार्फत आफ्नो उद्देश्य प्रकट गर्नुहुन्छ। उहाँको उद्देश्यअनुरूप चलेर हामी यहोवाको विश्राममा प्रवेश गर्न सक्छौँ। हामीले आफैलाई यी प्रश्नहरू सोध्नुपर्छ: ‘सल्लाह पाउँदा म कस्तो मनोवृत्ति देखाउँछु? धर्मशास्त्रको कुनै शिक्षासम्बन्धी हाम्रो बुझाइमा छाँटकाँट हुँदा म कस्तो प्रतिक्रिया देखाउँछु?’
मैले आज्ञाकारिता देखाउनुपर्ने कस्ता अवस्थाहरूको सामना गर्नुपर्ने हुन्छ?