सन्‌ २०१४, अमेरिकाको न्यु जर्सीमा भएको अन्तरराष्ट्रिय अधिवेशन

जीवन र सेवा अभ्यास पुस्तिका अप्रिल २०१६

नमुना प्रस्तुति

ब्यूँझनुहोस्! बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्ने तरिकाहरू। यी उदाहरणहरू हेरेर आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्

अय्यूबलाई सान्त्वना दिनुको साटो तिनका तीन जना साथीहरूले घोच्ने बोली बोलेर अनि आरोप लगाएर तिनको दुःखमाथि दुःख थपिदिए। (अय्यूब १६-२०)

ख्रीष्टियन जीवन

कुराकानी थाल्न तयार पारिएका पर्चाहरू

पर्चाहरू चलाएर बाइबलसित सम्बन्धित विषयमा कुराकानी थाल्नुहोस्

बाइबलमा पाइने अनमोल धन

अय्यूबले गलत सोचाइ राखेनन्‌

सैतानले फैलाउने झूट र यहोवाको वास्तविक सोचाइ कस्तो छ, छुट्टयाउनुहोस्। (अय्यूब २१-२७)

बाइबलमा पाइने अनमोल धन

अय्यूब सत्यनिष्ठ रहेर राम्रो उदाहरण बसाले

अय्यूब यहोवाको नैतिक स्तरअनुरूप अनि उहाँको भलाइ र न्यायअनुरूप चल्न कटिबद्ध थिए। (अय्यूब २८-३२)

बाइबलमा पाइने अनमोल धन

साँचो साथीले उत्थानदायी सल्लाह दिन्छ

एलीहूले आफ्नो साथी अय्यूबसित गरेको मायालु व्यवहारको अनुकरण गर्नुहोस्। (अय्यूब ३३-३७)

प्रचार गर्ने सीप तिखारौं

अधिवेशनको निम्तो बाँड्‌ने अभियान

यहोवाका साक्षीहरूको अधिवेशनको लागि निम्तोपर्ची बाँड्‌दा ध्यान दिनुपर्ने कुराहरू। कुराकानी थाल्ने उदाहरण अभ्यास गर्नुहोस्।

ख्रीष्टियन जीवन

अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू

अधिवेशनको दौडान अरूलाई प्रेम गरेको कसरी देखाउन सक्छौं, विचार गर्नुहोस्।