सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना प्रस्तुति

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!

सुरुमा: तपाईंको लागि ब्यूँझनुहोस्! पत्रिकाको नयाँ अङ्‌क ल्याइदिएको छु।

प्रश्न: पृष्ठ २ मा भएको प्रश्न हेर्नुहोस् त। यो कुरा तपाईंलाई कस्तो लाग्छ?

बाइबल पद: लूका ७:३५

यो कुरा पवित्र शास्त्रले नै कसरी प्रमाणित गरेको छ, यस लेखमा बताइएको छ।

ब्यूँझनुहोस्!

प्रश्न: के तपाईंलाई यो सल्लाहअनुसार चल्दा फाइदा हुन्छ जस्तो लाग्छ?

बाइबल पद: मत्ती ६:३४

अन्तमा: [“बाइबलको दृष्टिकोण—चिन्ता” भन्ने लेख देखाउनुहोस्।] यस लेखमा चिन्ता कसरी कम गर्न सकिन्छ भनेर बताइएको छ।

बाइबलले सिकाउँछ

प्रश्न: ईश्वरमा आस्था राख्नेहरू उहाँसित घनिष्ठ हुन चाहन्छन्‌। पवित्र शास्त्रले हामीलाई ईश्वरसित नजिक हुन आग्रह गरेको छ। तपाईंले यस विषयमा सुन्नुभएको छ कि?

बाइबल पद: या ४:८क

अन्तमा: यो किताब ईश्वरबारे सिक्न तयार पारिएको हो। [बाइबलले सिकाउँछ किताब, अध्याय १ बाट कुरा गर्नुहोस्।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।