सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल ११-१७

अय्यूब २१-२७

अप्रिल ११-१७
  • गीत ८३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

ख्रीष्टियन जीवन

  • गीत १२९

  • कसैले दादागिरी देखाउँदा के गर्ने?: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। कसैले दादागिरी देखाउँदा के गर्ने? ह्वाइटबोर्ड एनिमेसन भिडियो jw.org/ne बाट देखाउनुहोस्। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्।) यी प्रश्नहरू छलफल गर्नुहोस्: कोही-कोही किन दादागिरीको सिकार हुन्छन्‌? दादागिरीका नराम्रा असरहरू के-के हुन्‌? दादागिरीको सिकार नहुन के गर्न सकिन्छ? यसको सामना कसरी गर्न सकिन्छ? कसैले दादागिरी देखायो भने यसबारे कसलाई भन्नुपर्छ? युवाहरू सोध्छन्‌ (अङ्‌ग्रेजी) किताब, खण्ड २, अध्याय १४ बारे बताउनुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १३ अनु. १-१२ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २३ र प्रार्थना