सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल १८-२४

अय्यूब २८-३२

अप्रिल १८-२४
  • गीत १७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: g१६.२ १२-१३ बाट कुरा गर्नुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्। (२ मि. वा कम)

  • पुनःभेट: g१६.२ १२-१३ बाट कुरा गर्नुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्। (४ मि. वा कम)

  • बाइबल अध्ययन: bh पृ. १४६ अनु. ८-९ (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत ११५

  • सत्यनिष्ठ रहेका व्यक्तिहरूबाट सिक्नुहोस् (१प ५:९): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। ह्यारोल्ड किङ: जेलमा छँदा कसरी वफादार रहे? भिडियो देखाउनुहोस्। यी प्रश्नहरू छलफल गर्नुहोस्: भाइ किङले जेलमा छँदा कसरी आफ्नो आध्यात्मिकता बलियो बनाइराखे? राज्य गीतले गाह्रो परिस्थितिको सामना गर्न कसरी मदत गर्छ? भाइ किङको अनुभवबाट तपाईं के गर्न उत्प्रेरित हुनुभयो?

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १३ अनु. १३-२५, पृ. ११४ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८१ र प्रार्थना