सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | अय्यूब २८-३२

अय्यूब सत्यनिष्ठ रहेर राम्रो उदाहरण बसाले

अय्यूब सत्यनिष्ठ रहेर राम्रो उदाहरण बसाले

अय्यूबले यहोवाको नैतिक स्तरअनुरूप चल्ने सङ्‌कल्प गरे

३१:१

  • अय्यूबले आफ्नी पत्नीबाहेक अरू स्त्रीलाई रोमान्टिक चासो देखाएनन्‌। तिनले कुनै स्त्रीलाई कुदृष्टिले हेरेनन्‌

अय्यूब अरूसित राम्रो व्यवहार गर्थे

३१:१३-१५

  • तिनी नम्र, न्यायी र दयालु थिए। मानिसहरूको सामाजिक स्तर र आर्थिक अवस्था जस्तोसुकै भए पनि सबैलाई समान व्यवहार गर्थे

अय्यूब स्वार्थी होइन, उदार थिए

३१:१६-१९

  • तिनी खाँचोमा परेकाहरूलाई मदत गर्थे