सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल ४-१०

अय्यूब १६-२०

अप्रिल ४-१०
  • गीत ७९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्”: (१० मि.)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू १९:२०, TBS (पवित्र बाइबल अनुवाद)—कुनै-कुनै बाइबल अनुवादमा अय्यूब ‘दाँतको छालासित उम्के’ भनेर लेखिएको छ, यसको अर्थ के हो? (w०६ ४/१ पृ. ५ अनु. १; it-2-E पृ. ९७७ अनु. १)

    • अय्यू १९:२६—कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन तर अय्यूबले ‘परमेश्वरलाई देख्नेछु’ भन्नुको अर्थ के हो? (w९४ ११/१ पृ. २६ अनु. १७)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू १९:१-२३ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिका भिडियोहरू देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। “मेरो प्रस्तुति” भन्ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्।

ख्रीष्टियन जीवन