सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | अय्यूब १६–२०

दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्

दयालु बोलीद्वारा अरूलाई प्रोत्साहन र बल दिनुहोस्

सल्लाह बल दिने किसिमको हुनुपर्छ

१६:४, ५

  • अय्यूब असाध्यै निराश र दुःखी थिए। तिनलाई मदत र सान्त्वना चाहिएको थियो

  • अय्यूबका तीन जना साथीले तिनलाई कुनै सान्त्वना दिएनन्‌। बरु भए नभएको आरोप लगाए र झनै निराश बनाइदिए

बिल्ददको कठोर बोलीले अय्यूबलाई दुःखी बनायो; तिनी रोए

१९:२, २५

  • अय्यूबले दुःखबाट मुक्ति पाउन यहोवालाई बिन्ती गरे। तिनले मर्ने इच्छा व्यक्त गरे

  • अय्यूबले पुनर्जीवनको आशामा ध्यान केन्द्रित गरे र सबै दुःख सहे