सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल २५–मे १

अय्यूब ३३-३७

अप्रिल २५–मे १
  • गीत ५० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: नमुना प्रस्तुतिमा देखाइएजस्तै सन्‌ २०१६ को अधिवेशनको निम्तोपर्ची दिनुहोस्। (२ मि. वा कम)

  • पुनःभेट: fg पाठ १२ अनु. ४-५—निम्तोपर्ची स्विकारेका व्यक्तिलाई पुनःभेट कसरी गर्न सकिन्छ, देखाउनुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्। (४ मि. वा कम)

  • बाइबल अध्ययन: jl पाठ ११ बाट कुराकानी गर्नुहोस्। विद्यार्थीलाई आउँदो अधिवेशनमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्। (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत १२४

  • अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू”: (८ मि.) भाषण। अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू भिडियो देखाउनुहोस्। तीनै दिन अधिवेशनमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्। मण्डलीले निम्तोपर्ची बाँड्‌ने अभियानको लागि गरेको प्रबन्धबारे बताउनुहोस्।

  • स्थानीय आवश्यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १४ अनु. १-१३ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २१ र प्रार्थना