सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू

अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू

हामी अरू बेलाजस्तै अधिवेशनमा पनि परमेश्वर र छिमेकीलाई प्रेम गरेको देखाउन चाहन्छौं। (मत्ती २२:३७-३९) प्रेमबारे १ कोरिन्थी १३:४-८ मा यस्तो लेखिएको छ, ‘प्रेम धीरजी र दयालु हुन्छ। यसले अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन। प्रेम कहिल्यै अन्त हुँदैन।’ अधिवेशनको बेला ध्यान दिनुपर्ने कुराहरू भिडियो हेर्दा अधिवेशनको दौडान अरूलाई प्रेम गरेको कसरी देखाउन सक्छौं, विचार गर्नुहोस्।

प्रेम गरेको कसरी देखाउन सक्छौं?

  • सिट रोक्दा

  • धुन बज्नै लाग्दा

  • होटेलमा बस्दा

  • स्वयंसेवा गर्दा