एक जना बहिनीलाई राज्यभवनमा स्वागत गरिंदै

जीवन र सेवा अभ्यास पुस्तिका अप्रिल २०१७

नमुना प्रस्तुति

ब्यूँझनुहोस्-को नमुना प्रस्तुति अनि सत्य सिकाउनुहोस्अन्तर्गत परमेश्वरको राज्य के हो? पर्चाको नमुना प्रस्तुति। आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्

महान्‌ कुमालेले हामीलाई आध्यात्मिक गुणहरू विकास गर्न आकार दिनुहुन्छ, तर हामीले आफ्नोतर्फबाट गर्नुपर्ने कामचाहिं गर्नुपर्छ।

ख्रीष्टियन जीवन

न्यानो स्वागत गर्नुहोस्

सभामा आउने व्यक्तिले हामीमा भएको ख्रीष्टियन प्रेम देख्नु र महसुस गर्नुपर्छ। राज्यभवनमा न्यानो वातावरण कायम राख्न तपाईं कस्तो योगदान पुऱ्याउन सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

के तपाईंसित यहोवालाई ‘चिन्ने हृदय’ छ?

यर्मिया २४ अध्यायमा यहोवा परमेश्वरले मानिसलाई अन्जीरसित तुलना गर्नुभयो। असल अन्जीरजस्तै व्यक्ति को-को थिए अनि हामी तिनीहरूको कसरी अनुकरण गर्न सक्छौं?

ख्रीष्टियन जीवन

निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?

निष्क्रियहरू यहोवा परमेश्वरको नजरमा अनमोल नै रहिरहन्छन्‌। मण्डलीमा फर्कन हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

यर्मियाजस्तै साहसी हुनुहोस्

यरूशलेमको विनाश हुनेछ भनेर यर्मियाले भविष्यवाणी गरे। तिनी कसरी साहसी हुन सके?

ख्रीष्टियन जीवन

राज्य गीतले साहस बढाउँछ

साक्सेनहाउसेन यातना शिविरमा छँदा राज्य गीत गाएर ख्रीष्टियनहरूले बल पाए। परीक्षामा पर्दा यी गीतहरूले हामीलाई पनि हौसला दिन सक्छ।

बाइबलमा पाइने अनमोल धन

यहोवाले नयाँ करार बाँध्ने कुरा बताउनुभयो

नयाँ करार पुरानो करारभन्दा कसरी फरक छ? यसको लाभ किन चिरस्थायी छ?