अप्रिल १०-१६
यर्मिया २२-२४
गीत ५२ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“के तपाईंसित यहोवालाई ‘चिन्ने हृदय’ छ?”: (१० मि.)
यर्मि २४:१-३—यहोवाले मानिसलाई नेभारा अर्थात् अन्जीरसित तुलना गर्नुभयो (w१३ ३/१५ पृ. ८ अनु. २)
यर्मि २४:४-७—असल अन्जीरले यहोवाको आज्ञा मान्ने मानिसहरूलाई चित्रण गर्थ्यो (w१३ ३/१५ पृ. ८ अनु. ४)
यर्मि २४:८-१०—खराब अन्जीरले विद्रोही र अनाज्ञाकारी मानिसलाई चित्रण गर्थ्यो (w१३ ३/१५ पृ. ८ अनु. ३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यर्मि २२:३०—के यस आदेशले दाऊदको सिंहासनमा बस्न पाउने येशूको अधिकारलाई रद्द गर्छ? (w०७ ४/१ पृ. १० अनु. ९)
यर्मि २३:३३—‘यहोवाको बोझ’ के हो? (w०७ ४/१ पृ. ११ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइमा तपाईंले अरू कस्तो बहुमूल्य रत्न भेट्नुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि २३:२५-३६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१७.२ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) g१७.२ आवरण लेख—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ५ अनु. १-२—मन छुने तरिकामा सिकाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ६०
“निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। निष्क्रियहरूलाई प्रोत्साहन दिनुहोस् भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ११ अनु. १-८
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९३ र प्रार्थना