सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यर्मिया २२-२४

के तपाईंसित यहोवालाई ‘चिन्ने हृदय’ छ?

के तपाईंसित यहोवालाई ‘चिन्ने हृदय’ छ?

यहोवाले मानिसलाई नेभारा अर्थात्‌ अन्जीरसित तुलना गर्नुभयो

२४:५

  • बेबिलोनको निर्वासनमा लगिएका वफादार यहूदीहरू असल अन्जीरजस्तै थिए

२४:८

  • अवफादार राजा सिदकियाह र खराब काम गर्ने व्यक्तिहरू खराब अन्जीरजस्तै थिए

यहोवालाई ‘चिन्ने हृदय’ कसरी विकास गर्न सक्छौं?

२४:७

  • यहोवाको वचन अध्ययन गऱ्यौं र त्यसैअनुसार चल्यौं भने यहोवाले हामीलाई उहाँलाई ‘चिन्ने हृदय’ दिनुहुनेछ

  • हामीले आफ्नो हृदय इमानदार भई जाँच्नु पर्छ र यहोवासितको सम्बन्धलाई बिगार्ने कुनै पनि नराम्रो आनीबानी अनि इच्छा त्याग्नुपर्छ

विचार गर्नुहोस्: के मसित यहोवालाई ‘चिन्ने हृदय’ छ? उहाँलाई चिन्ने हृदय कसरी विकास गर्न सक्छु?