सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल १७-२३

यर्मिया २५-२८

अप्रिल १७-२३
  • गीत १३७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • यर्मियाजस्तै साहसी हुनुहोस्”: (१० मि.)

    • यर्मि २६:२-६—यहोवाले यर्मियालाई चेतावनीमूलक सन्देश सुनाउन निर्देशन दिनुभयो (w०९-E १२/१ पृ. २४ अनु. ६)

    • यर्मि २६:८, ९, १२, १३—यर्मिया आफ्ना विरोधीहरू देखेर अलिकति पनि डराएनन्‌ (jr-E पृ. २१ अनु. १३)

    • यर्मि २६:१६, २४—यहोवाले आफ्ना साहसी भविष्यवक्तालाई जोगाउनुभयो (w०९-E १२/१ पृ. २५ अनु. १)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि २७:२, ३—यरूशलेममा विभिन्न देशका दूतहरू किन आएका थिए अनि यर्मियाले तिनीहरूका निम्ति किन जोतारो बनाए? (jr-E पृ. २७ अनु. २१)

    • यर्मि २८:११—हनन्याहले विरोध गर्दा यर्मियाले कसरी सुझबुझ देखाए अनि तिनको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (jr-E पृ. १८७-१८८ अनु. ११-१२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइमा तपाईंले अरू कस्तो बहुमूल्य रत्न भेट्‌नुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि २७:१२-२२

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) T-36—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) T-36—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ७ अनु. ४-५ —मन छुने तरिकामा सिकाउनुहोस्।

ख्रीष्टियन जीवन