सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल २४-३०

यर्मिया २९-३१

अप्रिल २४-३०
  • गीत १५१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • यहोवाले नयाँ करार बाँध्ने कुरा बताउनुभयो”: (१० मि.)

    • यर्मि ३१:३१—नयाँ करारको विषयमा धेरै वर्षअघि नै बताइएको थियो (it-1-E पृ. ५२४ अनु. ३-४)

    • यर्मि ३१:३२, ३३—नयाँ करार व्यवस्थाको करारभन्दा फरक छ (jr-E पृ. १७३-१७४ अनु. ११-१२)

    • यर्मि ३१:३४—नयाँ करारले पापबाट पूर्णतया क्षमा पाउन सम्भव बनायो (jr-E पृ. १७७ अनु. १८)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि २९:४, ७—निर्वासित यहूदीहरूलाई बाबेलको “भलो चिताऊ” भनेर किन आज्ञा दिइएको थियो र हामी त्यसमा लुकेको सिद्धान्त कसरी लागू गर्न सक्छौं? (w९६ ५/१ पृ. ११ अनु. ५)

    • यर्मि २९:१०—बाइबलको भविष्यवाणी सही छ भनेर यो पदले कसरी देखाउँछ? (g-E ६/१२ पृ. १४ अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइमा तपाईंले अरू कस्तो बहुमूल्य रत्न भेट्‌नुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ३१:३१-४०

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) मत्ती ६:१० —सत्य सिकाउनुहोस्।

  • पुनःभेट: (४ मि. वा कम) यशै ९:६, ७; प्रका १६:१४-१६ —सत्य सिकाउनुहोस्।

  • भाषण: (६ मि. वा कम) w१४ १२/१५ पृ. २१—विषय: यर्मियाले राहेल आफ्ना बालकहरूका निम्ति रोएको कुरा बताउँदा तिनले के भन्न खोजिरहेका थिए?

ख्रीष्टियन जीवन