सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यर्मिया १७-२१

यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्

यहोवाले तपाईंको सोचाइ र आचरणलाई आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्

यहोवाले आकार दिनुहुँदा त्यसलाई स्विकार्नुहोस्

१८:१-११

  • सल्लाह अनि अनुशासन दिएर यहोवाले हामीलाई आकार दिनुहुन्छ

  • हामी आज्ञाकारी र आकार दिन मिल्ने व्यक्ति हुनुपर्छ

  • हाम्रो इच्छा विपरीत गर्न यहोवाले हामीलाई कहिल्यै जबरजस्ती गर्नुहुन्न

भाँडोलाई कस्तो आकार दिने भनेर कुमालेले आफ्नो विचार बदल्न सक्छ

  • यहोवाले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ, त्यसैले उहाँले आकार दिंदा त्यसलाई स्वीकार्ने कि नस्वीकार्ने भनेर हामी छनौट गर्न सक्छौं

  • मानिसहरूले यहोवाले दिनुभएको निर्देशनलाई कसरी लिन्छन्‌, त्यसकै आधारमा उहाँले तिनीहरूसित व्यवहार गर्नुहुन्छ

यहोवाले मलाई कसरी आकार दिएको चाहन्छु?