चेक गणतन्त्रमा बाइबल अध्ययन सञ्चालन गर्दै

जीवन र सेवा अभ्यास पुस्तिका अप्रिल २०१८

नमुना प्रस्तुति

बाइबल र सुखी जीवनबारे कुरा गर्दै कुराकानीको सिलसिला अघि बढाएको नमुना।

बाइबलमा पाइने अनमोल धन

निस्तार चाड र स्मरणार्थ उत्सव—समानता र भिन्‍नता

हुनत निस्तार चाडले स्मरणार्थ उत्सवलाई पूर्वचित्रण गर्दैनथ्यो तर निस्तार चाडको कुनै-कुनै कुराले हाम्रो लागि अर्थ राख्छ।

बाइबलमा पाइने अनमोल धन

जाओ र चेला बनाओ—किन, कहाँ र कसरी?

चेला बनाउनु भनेको येशूले आज्ञा गर्नुभएका सबै कुरा पालन गर्न सिकाउनु हो। चेला बनाउनू भन्‍ने आज्ञा पालन गर्नुमा विद्यार्थीहरूलाई येशूको शिक्षा लागू गर्न र उहाँको उदाहरण अनुकरण गर्न सिकाउनु समावेश छ।

ख्रीष्टियन जीवन

प्रचार गर्नु अनि सिकाउनु—चेला बनाउनको लागि महत्त्वपूर्ण

येशूले जाओ र चेला बनाओ भन्‍ने आज्ञा दिनुभयो। यो आज्ञा मान्‍नुमा के समावेश छ? हामी कसरी अरूलाई आध्यात्मिक उन्‍नति गर्न मदत गर्न सक्छौँ?

बाइबलमा पाइने अनमोल धन

“तिम्रो पाप क्षमा भयो”

मर्कूस २:५-१२ मा उल्लेख गरिएको चमत्कारबाट हामी के सिक्न सक्छौँ? यस विवरणले बिरामी पर्दा सहन कसरी मदत गर्छ?

बाइबलमा पाइने अनमोल धन

विश्राम-दिनमा निको पार्ने

यहूदी धर्मगुरुहरूको मनोवृत्ति देखेर येशू किन दुःखी हुनुभयो? येशूको दयाको अनुकरण गर्दै छु कि छैनँ भनी जाँच्न कस्ता प्रश्‍नहरूले मदत गर्छ?

बाइबलमा पाइने अनमोल धन

येशूसित हाम्रा मरिसकेका प्रियजनहरूलाई पुनर्जीवित पार्ने शक्‍ति छ

बाइबलमा भएका पुनर्जीवनका विवरणहरूमा मनन गर्दा मरिसकेका हाम्रा प्रियजनहरू भविष्यमा पुनर्जीवित हुनेछन्‌ भनेर विश्‍वस्त हुन्छौँ।

ख्रीष्टियन जीवन

शिक्षण सामग्री प्रयोग गर्न सिपालु हुनुहोस्‌

प्रभावकारी तरिकामा सिकाउन हामीले आफूसित भएका औजारहरू ठीकसित चलाउन सिक्नुपर्छ। हाम्रो मुख्य औजार कुन हो? हामी कसरी शिक्षण सामग्री चलाउन सिपालु हुन सक्छौँ?