सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल २-८

मत्ती २६

अप्रिल २-८
  • गीत १९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • निस्तार चाड र स्मरणार्थ उत्सव—समानता र भिन्‍नता”: (१० मि.)

    • मत्ती २६:१७-२०—येशूले आफ्नो अन्तिम निस्तार चाड प्रेषितहरूसित मनाउनुभएको थियो (nwtsty-E मिडिया “निस्तार चाडको भोज”)

    • मत्ती २६:२६—स्मरणार्थमा प्रयोग गरिने रोटीले येशूको शरीरलाई चित्रण गर्छ (nwtsty-E अध्ययन नोट “प्रतीक हो”)

    • मत्ती २६:२७, २८—स्मरणार्थमा प्रयोग गरिने दाखमद्यले ‘करारको येशूको रगत’-लाई चित्रण गर्छ (nwtsty-E अध्ययन नोट “करारको . . . रगत”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मत्ती २६:१७—नीसान १३ लाई किन “अखमिरा रोटीको चाडको पहिलो दिन” भन्‍न सकिन्छ? (nwtsty-E अध्ययन नोट “अखमिरा रोटीको चाडको पहिलो दिन”)

    • मत्ती २६:३९—येशूले किन “यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌” भनेर प्रार्थना गर्नुभएको हुन सक्छ? (nwtsty-E अध्ययन नोट “यो कचौरा . . . हटाइदिनुहोस्‌”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २६:१-१९

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ५५-५६ अनु. २१-२२। हामी किन वर्षको एक पटक नीसान १४ मा स्मरणार्थ उत्सव मनाउँछौँ र क-कसले प्रतीकहरू खान्छन्‌, व्याख्या गर्नुहोस्‌। पृ. २०६-२०८ मा भएको अतिरिक्‍त लेख हेर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत २०

  • स्थानीय आवश्‍यकता: (८ मि.)

  • यहोवाको साथी बनौँफिरौतीको बलिदान: (७ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि केही साना केटाकेटीलाई मञ्चमा बोलाएर यी प्रश्‍न सोध्नुहोस्‌: मान्छे किन बूढो हुन्छ, बिरामी पर्छ र मर्छ? यहोवाले हामीलाई कस्तो आशा दिनुभएको छ? तिमी प्रमोदवनमा कसलाई भेट्‌न चाहन्छौ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अतिरिक्‍त लेख, “झन्डा सलामी, भोट हाल्नु र निजामती सेवा

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७४ र प्रार्थना