अप्रिल ३०–मे ६
मर्कूस ५-६
गीत १५१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येशूसित हाम्रा मरिसकेका प्रियजनहरूलाई पुनर्जीवित पार्ने शक्ति छ”: (१० मि.)
मर्कू ५:३८—प्रियजनको मृत्यु हुँदा हामी शोक गर्छौँ
मर्कू ५:३९-४१—येशूसित मृत्युमा ‘निदाइरहेकाहरूलाई’ ब्युँताउने शक्ति छ (nwtsty-E मर्कू ५:३९ को अध्ययन नोट “मरेकी छैन तर निदाइरहेकी छे”)
मर्कू ५:४२—मरेकाहरू भविष्यमा पुनर्जीवित हुँदा मानिसहरूको “खुसीको सीमा” रहनेछैन (jy-E पृ. ११८ अनु. ६)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
मर्कू ५:१९, २०—यस पटक येशूले किन अरू बेलामा भन्दा फरक निर्देशन दिनुभएको हुन सक्छ? (nwtsty-E मर्कू ५:१९ को अध्ययन नोट “तिनीहरूलाई बताइदेऊ”)
मर्कू ६:११—‘आफ्नो पैतालाको धूलो टकटकाउनुको’ अर्थ के हो? (nwtsty-E अध्ययन नोट “आफ्नो पैतालाको धूलो टकटकाइदेओ”)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मर्कू ६:१-१३
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई jw.org वेबसाइट देखाउनुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद र पुनःभेट प्रश्न आफैले छान्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ३६ अनु. २३-२४—मन छुने तरिकामा सिकाउनुहोस्।
ख्रीष्टियन जीवन
“शिक्षण सामग्री प्रयोग गर्न सिपालु हुनुहोस्”: (५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्।
यहोवाको सङ्गठनमा सान्त्वना पाइन्छ: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाउनुहोस्। त्यसपछि यी प्रश्नहरू सोध्नुहोस्: पेरा दम्पतीले कस्ता परीक्षाहरूको सामना गर्नुपऱ्यो? तिनीहरूलाई सहन केले मदत गऱ्यो? परीक्षाहरू आउँदा हामीले किन आध्यात्मिक तालिका कायम राखिरहनुपर्छ?
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ७ अनु. १-९, “रगतको प्रायश्चित गर्ने शक्ति” र “पशुपक्षीको प्राणको कदर गर्नुहोस्” पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ७२ र प्रार्थना