सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मर्कूस ५-

येशूसित हाम्रा मरिसकेका प्रियजनहरूलाई पुनर्जीवित पार्ने शक्‍ति छ

येशूसित हाम्रा मरिसकेका प्रियजनहरूलाई पुनर्जीवित पार्ने शक्‍ति छ

५:३८-४२

  • प्रियजनको मृत्यु हुँदा हामी पीडा महसुस गर्छौँ; तर त्यसको अर्थ हामी पुनर्जीवनमा विश्‍वास गर्दैनौँ भन्‍ने होइन (उत्प २३:२)

  • बाइबलमा भएका पुनर्जीवनका विवरणहरूमा मनन गर्दा भविष्यमा पुनर्जीवित पार्ने काम हुनेछ भन्‍ने कुरामा हाम्रो विश्‍वास बलियो हुन्छ

भविष्यमा मानिसहरूलाई पुनर्जीवित पारिँदा तपाईँ कसलाई स्वागत गर्न चाहनुहुन्छ?

पुनर्जीवित भएर आउने आफ्ना प्रियजनहरूलाई फेरि भेट्‌ने समयको कल्पना गर्दा तपाईँको मनमा कस्तो चित्र आउँछ?