अप्रिल २९–मे ५
२ कोरिन्थी १-३
गीत ४४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवा ‘सबै सान्त्वनाका परमेश्वर’ हुनुहुन्छ”: (१० मि.)
[दोस्रो कोरिन्थीको परिचय भन्ने भिडियो देखाउनुहोस्।]
२को १:३—यहोवा “कोमल कृपाका बुबा” हुनुहुन्छ (w१७.०७ पृ. १३ अनु. ४)
२को १:४—हामी यहोवाबाट जुन सान्त्वना पाउँछौँ, त्यही सान्त्वनाद्वारा अरूलाई सान्त्वना दिन्छौँ (w१७.०७ पृ. १५ अनु. १४)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
२को १:२२—प्रत्येक अभिषिक्त ख्रिष्टियनले परमेश्वरबाट पाउने “बैना” र “छाप”-ले केलाई जनाउँछ? (w१६.०४ पृ. ३२)
२को २:१४-१६—प्रेषित पावलले “विजय जुलुस”-बारे बताउँदा तिनी सम्भवतः के भन्न खोज्दै थिए? (w१०-E ८/१ पृ. २३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) २को ३:१-१८ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ५२-५३ अनु. ३-४ (th बुँदा ८)
ख्रिष्टियन जीवन
“ईश्वरीय शिक्षा हासिल गर्न अघि बढ्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको शिक्षाले गर्दा पाएका आशिष्हरू भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ६ अनु. १७-२४, “सहिद”—तर कुन अर्थमा? भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १३० र प्रार्थना