यहोवा “सबै सान्त्वनाका परमेश्वर” हुनुहुन्छ
यहोवाले हामीलाई सान्त्वना दिनुहुने एउटा माध्यम ख्रिष्टियन मण्डली हो। प्रियजनको मृत्युले गर्दा शोकमा परेकाहरूलाई हामी कसरी सान्त्वना दिन सक्छौँ?
-
तिनीहरूको कुरा ध्यान दिएर सुन्नुहोस्, बीचमा कुरा नकाट्नुहोस्
-
‘रुनेहरूसित रुनुहोस्।’—रोमी १२:१५
-
प्रोत्साहनका दुई-चार शब्द लेखेर कार्ड, इमेल वा मेसेज पठाउनुहोस्।—w१७.०७ पृ. १५ मा भएको पेटी
-
तिनीहरूसित र तिनीहरूको लागि प्रार्थना गर्नुहोस्