अप्रिल ८-१४
१ कोरिन्थी १०-१३
गीत ३० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवा विश्वासयोग्य हुनुहुन्छ”: (१० मि.)
१को १०:१३—हामीलाई कुन परीक्षामा पर्न दिने भनेर यहोवाले छनौट गर्नुहुन्न (w१७.०२ पृ. २९-३०)
१को १०:१३—हामीले भोग्ने परीक्षाहरू “साधारणतया सबै मानिसलाई” आइपर्ने परीक्षाहरू नै हुन्
१को १०:१३—यहोवामा भरोसा गऱ्यौँ भने उहाँले हामीलाई जस्तोसुकै परीक्षा सहन मदत गर्नुहुनेछ
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
१को १०:८—यस पदमा यौन अनैतिकतामा मुछिएकाले एकै दिनमा २३ हजार इस्राएलीहरू मारिए भनेर बताइएको छ, जबकि गन्ती २५:९ ले २४ हजार इस्राएलीहरू मारिएका थिए भनी बताउँछ, किन? (w०४ ४/१ पृ. २९)
१को ११:५, ६, १०—के कुनै ख्रिष्टियन बहिनीले प्रकाशक भाइको उपस्थितिमा बाइबल अध्ययन सञ्चालन गर्दा शिर ढाक्नुपर्छ? (w१५ २/१५ पृ. ३०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) १को १०:१-१७ (th बुँदा ५)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन देखाउनुहोस्। (th बुँदा ६)
ख्रिष्टियन जीवन
“अङ्गहरू . . . नभई हुँदैन” (१को १२:२२): (१० मि.) भिडियो देखाउनुहोस्।
“तपाईँ कसरी स्मरणार्थको तयारी गर्नुहुन्छ?”: (५ मि.) भाषण। यहोवा र येसुले हामीलाई देखाउनुभएको प्रेमबारे मनन गर्न र त्यसप्रतिको कृतज्ञता अझै बढाउन स्मरणार्थअघि, स्मरणार्थको दौडान र स्मरणार्थपछि समय निकाल्न सबैलाई प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ५ अनु. १७-२२
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३१ र प्रार्थना