जीवन र सेवा अभ्यास पुस्तिका अप्रिल २०२०

नमुना कुराकानी

मानिसजातिको लागि ईश्‍वरको उद्देश्‍य र त्यो पूरा हुनेबारे कुराकानी गरेको नमुना।

मङ्‌गलबार, अप्रिल ७, २०२०—ख्रिष्टको मृत्युको स्मरणार्थ उत्सव

तपाईँ कसरी ख्रिष्टको मृत्युको स्मरणार्थ उत्सवको लागि मनको तयारी गर्न सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

याकुब र लाबानले शान्तिको करार गर्छन्‌

तपाईँ कसरी अरूसित शान्ति कायम गर्न वा पुनर्स्थापना गर्न सक्नुहुन्छ?

बाइबलमा पाइने अनमोल धन

के तपाईँ आशिष्‌ पाउन कुस्ती खेल्दै हुनुहुन्छ?

तपाईँ परमेश्‍वरको आशिष्‌ पाउन कत्तिको मेहनत गर्न तयार हुनुहुन्छ?

ख्रिष्टियन जीवन

मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?

तपाईँले कामको सन्दर्भमा गर्ने निर्णयले तपाईँको प्राथमिकताबारे के बताउँछ?

बाइबलमा पाइने अनमोल धन

खराब सङ्‌गतको दुःखदायी नतिजा

कोही असल साथी हो कि होइन भनेर कसरी भन्‍न सक्छौँ?

ख्रिष्टियन जीवन

“देवीदेवताका मूर्तिहरू हटाओ”

तपाईँ यहोवालाई खुसी पार्न र दुष्ट स्वर्गदूतको प्रभावबाट जोगिन के गर्न सक्नुहुन्छ?