सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: मानिसजातिको लागि ईश्‍वरको उद्देश्‍य के हो?

बाइबल पद: उत्प १:२८

पुनःभेट प्रश्‍न: ईश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: ईश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्नुहुन्छ भनेर कसरी थाह पाउन सक्छौँ?

बाइबल पद: यसै ५५:११

पुनःभेट प्रश्‍न: ईश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुभएपछि हाम्रो जीवन कस्तो हुनेछ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: ईश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुभएपछि हाम्रो जीवन कस्तो हुनेछ?

बाइबल पद: भज ३७:१०, ११

पुनःभेट प्रश्‍न: ईश्‍वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुँदा त्यसबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च १४–अप्रिल ७):

“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ, जहाँ लाखौँ मानिस उपस्थित हुनेछन्‌। त्यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि निम्तोपर्ची दिनुहोस्‌। “त्यो कार्यक्रम कहिले र कहाँ हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”

घरधनीले चासो देखाएमा पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?