सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मङ्‌गलबार, अप्रिल ७, २०२०—ख्रिष्टको मृत्युको स्मरणार्थ उत्सव

मङ्‌गलबार, अप्रिल ७, २०२०—ख्रिष्टको मृत्युको स्मरणार्थ उत्सव

हरेक वर्ष स्मरणार्थको समयमा धेरै ख्रिष्टियनहरू यहोवा परमेश्‍वर र उहाँको छोरा येसु ख्रिष्टले देखाउनुभएको सर्वोत्कृष्ट प्रेमबारे मनन गर्छन्‌। (युह ३:१६; १५:१३) तपाईँ यो चार्ट चलाएर यरुसलेममा येसुको अन्तिम सेवाको कामबारे सुसमाचारका किताबहरूको विवरणहरू तुलना गर्न सक्नुहुन्छ। यी घटनाहरूबारे येसु—बाटो, सत्य र जीवन किताबको भाग ६ मा बताइएको छ। परमेश्‍वर र येसुको प्रेमले तपाईँलाई कसरी जुरमुऱ्‍याउँछ?—२ कोरि ५:१४, १५; १ युह ४:१६, १९.

यरुसलेममा येसुको अन्तिम सेवाको काम

समय

ठाउँ

घटना

मत्ति

मर्कुस

लुका

युहन्‍ना

३३, नीसान ८ (अप्रिल १-२, २०२०)

बेथानि

येसु निस्तार चाड सुरु हुनुभन्दा छ दिनअघि पुग्नुहुन्छ

 

 

 

११:५५–१२:१

नीसान ९ (अप्रिल २-३, २०२०)

बेथानि

मरियम येसुको शिर र पाउमा तेल खन्याउँछिन्‌

२६:६-१३

१४:३-९

 

१२:२-११

बेथानि-बेथफागे-यरुसलेम

मानिसहरूको हर्षोल्लासका साथ गधाको बछेडोमाथि सवार भएर यरुसलेम आउनुहुन्छ

२१:१-११, १४-१७

११:१-११

१९:२९-४४

१२:१२-१९

नीसान १० (अप्रिल ३-४, २०२०)

बेथानि-यरुसलेम

अन्जिरको रूखलाई सराप्नुहुन्छ; मन्दिर फेरि सफा गर्नुहुन्छ

२१:१८, १९; २१:१२, १३

११:१२-१७

१९:४५, ४६

 

यरुसलेम

मुख्य पुजारीहरू र शास्त्रीहरू येसुलाई मार्ने योजना बनाउँछन्‌

 

११:१८, १९

१९:४७, ४८

 

यहोवा बोल्नुहुन्छ; येसु आफ्नो मृत्युबारे भविष्यवाणी गर्नुहुन्छ; यहुदीहरू विश्‍वास गर्दैनन्‌ र त्यसले यसैयाको भविष्यवाणी पूरा गर्छ

 

 

 

१२:२०-५०

नीसान ११ (अप्रिल ४-५, २०२०)

बेथानि-यरुसलेम

सुकेको अन्जिरको रूखबाट पाठ

२१:१९-२२

११:२०-२५

 

 

यरुसलेमको मन्दिर

उहाँको अख्तियारमाथि प्रश्‍न उठाइन्छ; दुई जना छोराको उदाहरण

२१:२३-३२

११:२७-३३

२०:१-८

 

उदाहरण: हत्यारा मोहीहरू, विवाह-भोज

२१:३३–२२:१४

१२:१-१२

२०:९-१९

 

परमेश्‍वर र सिजरसम्बन्धी, फेरि जीवित हुनेसम्बन्धी अनि सबैभन्दा ठूलो आज्ञासम्बन्धी प्रश्‍नहरूको जवाफ दिनुहुन्छ

२२:१५-४०

१२:१३-३४

२०:२०-४०

 

ख्रिष्ट दाउदका छोरा हुन्‌ कि होइनन्‌ भनेर भीडलाई सोध्नुहुन्छ

२२:४१-४६

१२:३५-३७

२०:४१-४४

 

शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार्नुहुन्छ

२३:१-३९

१२:३८-४०

२०:४५-४७

 

विधवाको भेटी याद गर्नुहुन्छ

 

१२:४१-४४

२१:१-४

 

जैतुन डाँडा

भविष्यमा आफू उपस्थित हुँदा के हुनेछ भनी चिन्ह दिनुहुन्छ

२४:१-५१

१३:१-३७

२१:५-३८

 

उदाहरणहरू: दस कन्या, टालेन्ट, भेडा र बाख्रा

२५:१-४६

 

 

 

नीसान १२ (अप्रिल ५-६, २०२०)

यरुसलेम

यहुदी नेताहरू उहाँलाई मार्ने योजना बनाउँछन्‌

२६:१-५

१४:१, २

२२:१, २

 

यहुदा येसुलाई धोका दिने व्यवस्था मिलाउँछन्‌

२६:१४-१६

१४:१०, ११

२२:३-६

 

नीसान १३ (अप्रिल ६-७, २०२०)

यरुसलेम नजिकै र यरुसलेममा

अन्तिम निस्तार चाडको तयारी गर्नुहुन्छ

२६:१७-१९

१४:१२-१६

२२:७-१३

 

नीसान १४ (अप्रिल ७-८, २०२०)

यरुसलेम

प्रेषितहरूसितै निस्तार चाडको भोज खानुहुन्छ

२६:२०, २१

१४:१७, १८

२२:१४-१८

 

प्रेषितहरूको खुट्टा धुनुहुन्छ

 

 

 

१३:१-२०

येसुले यहुदा धोकेबाज भनेर चिनाउनुहुन्छ र बाहिर पठाइदिनुहुन्छ

२६:२१-२५

१४:१८-२१

२२:२१-२३

१३:२१-३०

प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ (१को ११:२३-२५)

२६:२६-२९

१४:२२-२५

२२:१९, २०, २४-३०

 

पत्रुसले येसुलाई चिन्‍न इन्कार गर्नेबारे र प्रेषितहरू तितरबितर हुनेबारे भविष्यवाणी गर्नुहुन्छ

२६:३१-३५

१४:२७-३१

२२:३१-३८

१३:३१-३८

मदतगार पठाउने प्रतिज्ञा गर्नुहुन्छ; साँचो अङ्‌गुरको बोटको उदाहरण; प्रेम गर्ने आज्ञा दिनुहुन्छ; प्रेषितहरूसित अन्तिम प्रार्थना

 

 

 

१४:१–१७:२६

गेत्समनी

बगैँचामा असह्‍य पीडा हुन्छ; येसुलाई धोका दिइन्छ र पक्रिइन्छ

२६:३०, ३६-५६

१४:२६, ३२-५२

२२:३९-५३

१८:१-१२

यरुसलेम

हन्‍नास येसुलाई सोधपुछ गर्छन्‌; कैयाफा यहुदी न्यायपरिषद्‌मा मुद्दा चलाउँछन्‌; पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

२६:५७–२७:१

१४:५३–१५:१

२२:५४-७१

१८:१३-२७

धोकेबाज यहुदा झुन्डिएर मर्छ (प्रे १:१८, १९)

२७:३-१०

 

 

 

सुरुमा पिलातसकहाँ, त्यसपछि हेरोदकहाँ अनि फेरि पिलातसकहाँ

२७:२, ११-१४

१५:१-५

२३:१-१२

१८:२८-३८

पिलातस उहाँलाई मुक्‍त गर्न चाहन्थे तर यहुदीहरू बरब्बालाई मुक्‍त गर्ने माग गर्छन्‌; येसुलाई यातनाको खम्बामा झुन्ड्‌याएर मार्ने सजाय सुनाइन्छ

२७:१५-३०

१५:६-१९

२३:१३-२५

१८:३९–१९:१६

(क. दिउँसो ३:०० बजे)

गलगथा

यातनाको खम्बामा मृत्यु हुन्छ

२७:३१-५६

१५:२०-४१

२३:२६-४९

१९:१६-३०

यरुसलेम

लासलाई खम्बाबाट निकालिन्छ र चिहानमा राखिन्छ

२७:५७-६१

१५:४२-४७

२३:५०-५६

१९:३१-४२

नीसान १५ (अप्रिल ८-९, २०२०)

यरुसलेम

पुजारीहरू र फरिसीहरू उहाँको चिहानमा पहरा दिन्छन्‌ र चिहानको मुख राम्ररी बन्द गर्छन्‌

२७:६२-६६

 

 

 

नीसान १६ (अप्रिल ९-१०, २०२०)

यरुसलेम र यरुसलेमनजिकै; इम्माउस

येसु फेरि जीवित पारिनुहुन्छ; चेलाहरूसामु पाँच पटक देखा पर्नुहुन्छ

२८:१-१५

१६:१-८

२४:१-४९

२०:१-२५

नीसान १६ पछि

यरुसलेम; गालिल

चेलाहरूसामु अझै देखा पर्नुहुन्छ (१को १५:५-७; प्रे १:३-८); निर्देशन दिनुहुन्छ; चेला बनाउने काम सुम्पनुहुन्छ

२८:१६-२०

 

 

२०:२६–२१:२५