सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल १३-१९ को हप्ताको तालिका

उत्पत्ति ३१

अप्रिल १३-१९ को हप्ताको तालिका

बाइबलमा पाइने अनमोल धन

  • याकुब र लाबानले शान्तिको करार गर्छन्‌”: (१० मि.)

    • उत्प ३१:४४-४६—याकुब र लाबानले ढुङ्‌गाको थुप्रो लगाए र करार पक्का गर्न त्यसमाथि खानपिन गरेर (it-1-E पृ. ८८३ अनु. १)

    • उत्प ३१:४७-५०—तिनीहरूले त्यस ठाउँको नाम गालेद र मिस्पा अर्थात्‌ पहरा दिने किल्ला राखे (it-2-E पृ. ११७२)

    • उत्प ३१:५१-५३—तिनीहरूले एकअर्कासित शान्ति कायम गर्ने वाचा गरे

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ३१:१९—राहेलले किन आफ्नो बुबाको कुलदेवताका मूर्तिहरू चोरी होलिन्‌? (it-2-E पृ. १०८७-१०८८)

    • उत्प ३१:४१, ४२—हामी “रिझाउन गाह्रो मालिकहरू”-सित व्यवहार गर्ने सन्दर्भमा याकुबबाट कस्तो पाठ सिक्न सक्छौँ? (१प २:१८; w१३ ३/१५ पृ. २१ अनु. ८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३१:१-१८ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: बहिनीले शास्त्रपदबाट लागू गर्नुपर्ने कुरा कसरी प्रस्ट पारिन्‌? तिनले पुनःभेटको लागि कसरी बाटो तयार पारिन्‌?

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • पहिलो भेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। सुसमाचार पुस्तिका प्रस्तुत गर्नुहोस्‌ अनि पाठ ५ बाट बाइबल अध्ययन थाल्नुहोस्‌। (th बुँदा ८)

ख्रिष्टियन जीवन