सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३१

याकुब र लाबानले शान्तिको करार गर्छन्‌

याकुब र लाबानले शान्तिको करार गर्छन्‌

३१:४४-५३

याकुब र लाबानले किन ढुङ्‌गाको थुप्रो लगाए?

  • यो त्यस ठाउँबाट भएर जानेहरूको लागि तिनीहरूले गरेको शान्तिको करारको चिन्ह थियो

  • त्यसले तिनीहरू शान्तिको करारअनुसार चलेका छन्‌ कि छैनन्‌, यहोवा हेर्दै हुनुहुन्छ भनेर सम्झना गराउँथ्यो

आज पनि यहोवा आफ्ना जनहरूले एकआपसमा शान्ति कायम गरेको आशा गर्नुहुन्छ। यी तीन कदमले हामीलाई कसरी शान्ति कायम गर्न वा पुनर्स्थापना गर्न मदत गर्नेछ?