अप्रिल २०-२६ को हप्ताको तालिका
उत्पत्ति ३२-३३
गीत २१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ आशिष् पाउन कुस्ती खेल्दै हुनुहुन्छ?”: (१० मि.)
उत्प ३२:२४—याकुब स्वर्गदूतसित कुस्ती खेले (w०३ ८/१५ पृ. २५ अनु. ३)
उत्प ३२:२५, २६—याकुबले आशिष् नपाएसम्म कुस्ती खेल्न छोडेनन् (it-2-E पृ. १९०)
उत्प ३२:२७, २८—याकुबले अथक प्रयास गरेकाले आशिष् पाए (it-1-E पृ. १२२८)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प ३२:११, १३-१५—याकुबले शान्ति कायम गर्ने सम्बन्धमा गरेको लगनशील प्रयासको हामी कसरी अनुकरण गर्न सक्छौँ? (w१० ६/१ पृ. २५ अनु. १०-११)
उत्प ३३:२०—याकुबले किन वेदीको नाम “परमेश्वर, इस्राएलका परमेश्वर” राखे? (it-1-E पृ. ९८०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प ३२:१-२१ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: बहिनीले कसरी सही र मन छुने तरिकामा साक्षी दिइन्? दुवै बहिनीले एकअर्कासित हातेमालो गरेर कसरी साक्षी दिइन्?
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १२)
पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा १६)
ख्रिष्टियन जीवन
“मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?”: (१५ मि.) आध्यात्मिक लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २३ अनु. ९-१५, “रोमी कानुन र रोमी नागरिक” र “आधुनिक समयमा कानुनी लडाइँ” पेटीहरू
समापन टिप्पणी (३ मि. वा कम)
गीत १५० र प्रार्थना