सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३४-३५

खराब सङ्‌गतको दुःखदायी नतिजा

खराब सङ्‌गतको दुःखदायी नतिजा

३४:१, २, ७, २५

आफ्नो छिमेकी, सहकर्मी वा स्कुलका साथीहरूमा असल गुण छ भन्दैमा के तिनीहरू असल सङ्‌गत हुन्‌ भन्‍न मिल्छ? कोही असल साथी हो कि होइन भनेर कसरी भन्‍न सक्छौँ?

  • के तिनीहरूसितको सङ्‌गतिले यहोवासितको मेरो सम्बन्ध बलियो बनाइराख्न मदत गर्छ?

  • तिनीहरूलाई कुन कुरा महत्त्वपूर्ण लाग्छ भनेर तिनीहरूको कुराकानीबाट कसरी थाह पाउन सक्छौँ?—मत्ति १२:३४

आफैलाई सोध्नुहोस्‌, ‘मेरो साथीसङ्‌गतले यहोवासितको मेरो सम्बन्धमा कस्तो असर पारिरहेको छ?’